तसलिमा नसरिन एक चर्चित, नारीवादी लेखिका, अधिकारकर्मी तथा कवयित्री हुन्। उनी विशेष गरी धर्म, लैङ्गिक समानता र कट्टरतावादविरुद्धको लेखनका लागि चिनिन्छिन्।