दयाहाङ राईको टिप्पणी- गरिबी पो लुकाउन सकिदोरहेनछ !
२० बैसाख, २०८३, आइतवार
- सामाजिक सञ्जालमा लेख्दै अभिनेता राईले सम्पत्ति लुकाउन सकिने भएपनि गरिवी लुकाउन सकिदोरहेनछ भनेका हुन् । उनले भनेका छन्- 'जस्तो कि…यहाँ, सम्पति त लुकाउन सकिने रहेछ, गरिबी पो लुकाउन सकिदोरहेनछ !'
काठमाडौँ: अभिनेता दयाहाङ राईले सरकारप्रति व्यंग्य गर्दै गरिवी लुकाउन नसकिने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अभिनेता राईले सम्पत्ति लुकाउन सकिने भएपनि गरिवी लुकाउन सकिदोरहेनछ भनेका हुन् । उनले भनेका छन्- 'जस्तो कि…यहाँ, सम्पति त लुकाउन सकिने रहेछ, गरिबी पो लुकाउन सकिदोरहेनछ !'
सरकार पूर्व तयारी बिना सुकुम्बासी बस्ति भत्काएको प्रति अभिनेता राईले व्यंग्य गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद नचलेपछि हर्क साम्पाङको छटपटी, जवाफदेही बन्न सरकारलाई चेतावनी
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
इरानले दर्जनौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको युएईको दाबी
-
विद्यार्थी र कर्मचारीका संगठन दलका 'स्लिपर सेल' बने- प्रधानमन्त्री शाह
-
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।