- आज ३३९ कम्पनिका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, हाइड्रो, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज सामान्य गिरावट भएको छ । आज सोमबार नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३९ कम्पनिका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, हाइड्रो, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी इन्ह्वा हाइड्रोको शेयर ८.४२ प्रतिशतले बढेको छ भने बुन्गल हाइड्रोको शेयर ६.३२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी निफ्रा उर्जा ऋणपत्रको शेयर ५.२६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी साहस उर्जाको ८ करोड ४३ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य
-
महानगरले निर्धारण गर्यो अपाङ्गता भएका र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्तिमा कोटा
-
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाको फिर्ता
-
इरानको नियन्त्रणमा रहेका अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना
-
नेप्सेमा सामान्य गिरावट, २ अर्ब ४५ करोडको कारोबार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।