सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाईसमेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो ।
महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाईसमेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो ।
भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।
पदोन्नति भएका अधिकृतमध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षक हाल तालिमका क्रममा कोरियामा रहेकाले समारोहमा सहभागी हुन नसकेको जनाइएको छ ।
लामिछानेले भारतमा आफुलाई गरिएको स्वागत सम्पूर्ण नेपालीको सम्मान भएको महसुस गरेको प्रतिक्रिया दिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयले स्पष्ट गरेकोले यस बारेमा पार्टीको अलग्गै धारणा नहुने बताए ।
कर्णालीका दश जिल्लामध्ये सल्यान, दैलेख र जाजरकोटमा मात्र विमानस्थल छैनन् । बाँकी जिल्लामा हवाई पूर्वाधार भए पनि तीन वटा विमानस्थल अहिले पूर्ण रूपमा प्रयोगविहीन छन् ।
अत्यधिक चिसो र प्रतिकूल मौसमका बीच एक सातापछि उनी जीवितै भेटिएको यो घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले एउटा चमत्कारका रूपमा लिएका छन्।
बलिवुड फिल्म डन–३ विवादमा अभिनेता रणवीर सिंह र फेडेरेसन अफ व...