स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत १८०८ दरबन्दी स्वीकृत
१४ जेठ, २०८३, बिहिवार
- मन्त्रालयका अनुसार अब ती स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ । यसअघि रहेको ८३१ दरबन्दीमा थप ९७७ दरबन्दी थपिएपछि अब कुल १८०८ दरबन्दी कायम भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कुल १८०८ दरबन्दी अन्तिम स्वीकृत भएको छ ।
मन्त्रालयका अनुसार अब ती स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ । यसअघि रहेको ८३१ दरबन्दीमा थप ९७७ दरबन्दी थपिएपछि अब कुल १८०८ दरबन्दी कायम भएको मन्त्रालयले जनाएको छ ।
नयाँ दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो स्वीकृत सूची केवल संघीय पुल दरबन्दीको संरचनासम्बन्धी व्यवस्था भएको स्पष्ट गरेको छ । साथै, सिएमए, अहेब र अनमी जस्ता प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीका लागि प्रदेश र स्थानीय तहमा निकट भविष्यमा ठूलो संख्यामा दरबन्दी खुल्ने जानकारी पनि दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।