नेपालद्वारा चीनको तिब्बतमा गएको भूकम्पबाट भएको नोक्सानप्रति दुःख व्यक्त
७ कार्तिक, २०८३
- चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा अक्टोबर २२ मा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
काठमाण्डौ, ०७ कार्त्तिक । चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा अक्टोबर २२ मा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले भूकम्पका कारण ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भूकम्पबाट दर्जनौँ व्यक्ति घाइते हुनुका साथै भौतिक सम्पत्ति र पूर्वाधारमा व्यापक क्षतिप्रति दुख व्यक्त गरेको छ ।
मन्त्रालयले विपद्को यस कठिन घडीमा चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक
-
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरङ्ग
-
अमेरिकी सैन्य क्षेत्रमाथि कालो त्रिकोणीय वस्तु तिब्र गतिमा उडेको दाबी, अनुसन्धान हुँदै
-
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
-
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।