राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा

६ कार्तिक, २०८३
सारांश
  • नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखा परेपछि आफ्ना वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

काठमाडौं :  नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखा परेपछि आफ्ना वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

 

शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखा परेपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका केही सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको हो । 

 

साथै वेब प्रविधिमा समस्या देखिएपछि अन्य सरकारी कार्यालयका केही वेबसाइटहरू पनि बन्द गरिएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार